नारायणहिटी कर्नरमा ‘एनआरएन जोन’ (फोटो फिचर)

लण्डन । काठमाडौंको भव्य सहर त्यसमा पनि दबरबारमार्ग काठमाडौँको मुटु मानिन्छ । नारायणहिटी दरबारको उत्तरी ढोका नजिकैको शान्त र मनोरमा स्थलमा गैरआवासीय नेपाली लोक दाहालले भेनेजालोला रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । विगत लामो समयदेखि प्रवासमा रहेका दाहालले मंसीरको पहिलो हप्ताबाट उक्त रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । तन वेल्जियम भएपनि मन नेपालमै रहेको दाहालले उक्त रेष्टुरेन्टमा … Continue reading नारायणहिटी कर्नरमा ‘एनआरएन जोन’ (फोटो फिचर)